प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने ढकालको प्रतिवद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकालले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफ्नो जितलाई सम्पूर्ण व्यवसायीहरुको जित भएको बताउँदै अब सम्पूर्ण व्यवसायीहरुको पक्षमा काम गर्ने बताएका हुन् । निर्वाचनको नतिजा सार्वजनिक भएपछि ढकालले आफूहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै भएको बताएका छन् । … Continue reading प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने ढकालको प्रतिवद्धता